पार्क योङ स्योकको सम्झनामा वाल क्लाइम्बिङ

काठमाडौं । सातौं पार्क योङ स्योकका ओपन वाल क्लाइम्बिङ कम्पिटिसन सम्पन्न भएको । धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्टस क्लाइम्बिङ सेन्टरमा आयोजित कम्पिटिसन अन्तर्गत भएका दुई इभेन्टभम्ये लिड रोप क्लाइम्बिङमा महिलातर्फ अलेक्स्जेण्डर प्रजविज, पञ्चमाया तामाङ र स्वस्तिका चौधरी क्रमशः पहिलो दोस...

पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा

काठमाडौं । सातौं पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा भएको छ । विश्व विख्यात आरोही पार्क योङ स्योकको स्मृतिमा आयोजना हुन लागेको यस खलले आन्तरिक तथा बाह्य पर्यटलाई मनोरञ्जन तथा आत्म विश्वास बढाउने उद्देश्य सहित आयोजना गरिन लागेको हो । पार्क योङ स्योकको अन्नपूर्ण साउ...

आइस क्लाइम्बिङ फेस्टिबलको तयारी पूरा

काठमाडौं । नेपाल पर्वतारोहण संघको आयोजनामा मनाङको हुम्देमा हुन लागेको साहसिक खेल आइस क्लाइम्बिङको तयारी पूरा भएको छ । माघ २२ गतेबाट २७ सम्म (फेबु्रअरी १ देखि १०) आयोजना हुन लागेको फेस्टिबलको तयारी पूरा भएको संघले जनाएको छ । ‘आइस क्लाइम्बिङ फेस्टिबलका लागि आवश्यक सामाग्रीहरुको ब्यवस्थाप...

पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने

काठमाडौं । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उ...

हिमालमा हुने दुर्घटनामा खोज तथा उद्दारबारे प्राविधिक तालिम सम्पन्न

काठमाडौं । हिमाली क्षेत्रमा हुने बिभिन्न दुर्घनामा पर्दा हराइरहेकाहरुको खोज तथा उद्दार गर्न प्राविधिक ज्ञानबारे रेक्को तालिम सञ्चालन गरिएको छ । हिम पहिरो, प्राकृतिक प्रकोप लगायत पर्वतीय क्षेत्रमा हुने दुर्घटनामा परि हराइ रहेकाहरुको खोज तथा उद्दार गर्ने उद्देश्यले आरोही तथा पर्वतीय पथ ...

एनएमएको आयोजनामा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने

काठमाडौं । विश्व प्रसिद्ध साहसिक खेल आइस क्लाइम्बिङ हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल माघको १८ गतेदेखि २७ गते (फेब्रुअरी १ देखि १०)सम्म आयोजना हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम आयोजना गर्न ...

बीमा रकम बृद्धि गर्न अन्तर्राष्ट्रिय पथप्रदर्शकहरुको माग

काठमाडौं । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले पथप्रदर्शकका लागि सरकारले छुट्याएको जीवन बीमा रकममा बृद्धि गर्न माग गरेको छ । समयसँगै सरकारले छुट्याएको रकम अपर्याप्त भएको संघले जनाएको छ । १४औं राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक दिवस मनाउँन संघले शनिबार राजधानीमा आयोजना गरेको कार्य...

एनएमएद्धारा सगरमाथा आरोही पहिलो दम्पती सम्मानित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले विवाहित जोडीको रुपमा विश्वको सर्वाेच शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो दम्पतीलाई सम्मान गरेको छ । युगोस्लाभियाका एन्द्रे र मारिया एस्ट्रेम्फेलले सन् १९७९ मा विवाहित पहिलो दम्पतीको रुपमा सगरमाथाको सफल आरोहण गरेका थिए । उहाँहरु सगरमाथाको आ...

जुगल हिमालमा पहिलो मानव पाईला

काठमाडौं । सिन्धुपाल्चोकको जुगल हिमालमा पहिलो मानव पाइला टेक्न सफल भएसंगै यी हिमालको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जुगल हिमश्रृङ्खलाअन्तर्गतको ग्याल्जेन पिकको पहिलो पटक सफल आरोहण गरेको टोलीले हिमाल प्रवद्र्धनमा जोड दिएका हुन् । आरोहण दलको नेतृत्व गरेकी मायाँ गुरुङले नेपाल भ्रमण...

वर्ष पछि राहूकेतुले यी ४ राशिलाई छोडेर जाने भएकाले मिल्नेछ सबैभन्दा ठूलो सफलता, कुन कुन हुन् ती राशी पढ्नुहोस्

ज्योतिषशास्त्रीका अनुसार हरेक व्यक्तिको जीवनमा खुशी र प्रगतीमा ग्रहको राशिमा हुने प्रभावमा निर्भर हुने बताउछन् । जसले गर्दा राहुकेतुलाई शास्त्रमा निकै महत्वकासाथ हेरिन्छ । त्यसैले ९ वर्ष पछि राहूकेतुले यी ४ राशिलाई छोडेर जादैछ । यदि तपाईको राशी परेको छ भने हेर्नुस् । मिल्नेछ जीवनकै सबैभन्द...