माउण्ट केटुमा नेपाली आरोहीहरुको कीर्तिमान

तस्विरः आरोहण टोली नेपाली आरोहीहरुले विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी कीर्तिमान बनाएका छन् । हिउँदे याममा माउन्ट केटुमा पहिलो पटक सफल आरोहण भएको हो । आरोहण टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, पेम्बाछिरी शेर्पा, दावा शेर्पा, निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, ग्...

‘नेपालमा चाढै नै हाई प्रोफाइल पर्यटक आउने छन्’

काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण ठप्प प्रायः बनेको नेपाली पर्यटन क्षेत्रमा चाढै ‘हाई प्रोफाइल’ पर्यटक भित्रिने बताउनु भएको छ । उहाँले कतारका राजकुमार पनि नेपालमा आरोहणका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । ‘कोरोना महामारी सुरु भएप...

यूआइएए म्यानेजमेन्ट कमिटी सदस्यमा कुलबहादुर निर्वाचित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङ विश्व पर्वतारोहण महासंघ (यूआइएए) म्यानेजमेन्ट कमिटीको सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिबार राती भएको यूआइएएको भर्चुअल साधारणसभामा उहाँ एनएमएको तर्फबाट निर्वाचित हुनुभएको हो । यूआइएए विश्वकै राष्ट्रिय पर्वतारोहण सं...

हिमाल आरोहण गरी फर्केका राजकुमारलाई एनएमएद्वारा सम्मान तथा बधाई

नेपाल पर्वतारोहण संघ (एनएमए)ले बहराइनका राजकुमार शेख नसिर विन हमाद अल खालिफालाइ सम्मान तथा बधाई दिएको छ । राजकुमार र उहाँको दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका थिए । संघका अध्यक्ष शन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङको नेतृत्वको टोलीले राजकुमार र उनको दल...

सात महिनापछि हिमाल फर्किए आरोहीहरु

कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक ल...

‘साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान’

काठमाडौं । कोभिड १९ महामारी र त्यससँगै सुरु भएको लकडाउनले नेपाली पर्यटन क्षेत्र मुख्य ‘सिजन’मै सुनसान बन्यो । यसको असरले नेपाली पर्यटन क्षेत्रका पर्वतीय पथप्रदर्शकदेखि सहयोगीसम्म बेरोजगार बने । अर्काे महिनाबाट भने उनीहरु सबै काममा फर्कन सक्ने सम्भावना देखिएको छ । नेपाल पर्वतारोहण सं...

पर्वतीय र पदयात्रा पर्यटनका पाँच लाख मजदूर बेरोजगार

काठमाडौं । कोभिड १९ महामारीका कारण नेपालको पर्वतीय र पदयात्रा पर्यटनका पाँच लाखभन्दा बढि मजदूर बेराजगार भएका छन् । पर्यटकीय सिजन मार्च, अप्रिल र मे महिना मै कोभिड १९ का कारण ‘लकडाउन’ गरिएपछि यो क्षेत्रमा संलग्न रहेका मजदूर बेरोजगार बनेका हुन। लकडाउनका कारण पर्वतीय पथप्रदर्शक, सहयोगी...

नेपालको पर्यटन क्षेत्र चाँडै सामान्य अवस्थामा फर्कनेः मन्त्री भट्टराई

काठमाडौं । नेपालको पर्यटन क्षेत्र चाँडै सामान्य अवस्थामा फर्कने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो । मन्त्रालयमा आयोजित १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मन्त्री भट्टराईले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका वावजुत पनि नेपालको पर्यटन चाँ...

पर्वतारोहण संघद्वारा पाँच लाख आर्थिक सहयोग

टुरिजमपाटी । नेपाल पर्वतारोहण संघले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारी कोषमा आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संघले पाँच लाख सहयोग गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार...

बृद्ध आरोहीहरुका लागि विशेष व्यवस्थाको पहल हुने

टुरिजमपाटी । बृद्ध अवस्थामा पुगेका आरोही र हिमालसँग सम्बन्धी विभिन्न क्षेत्रमा काम गर्नेहरुका लागि विशेष व्यवस्थाको पहल हुने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उनीहरुका लागि मन्त्री परिषद् बैठकमा आफूले विशेष व्यवस्थाका लागि प्रस्ताव लैजाने बताउनुभएको हो ।...