नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा तुलसिं गुरुङ

काठमाडौं । नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्ष पदमा तुलसिं गुरुङ चयन हुनुभएको छ । एशोसिएसनको १९ औं साधारणसभाले उपाध्यक्ष लाक्पा शेर्पा, महासचिव पिम्बारिन्जी लामा, सचिव हरेराम खड्का, र कोषाध्यक्षमा अविरल राईलाई चयन गरेको हो ।

सदस्यहरुमा विनायक जय मल्ल, पासाङ किदार शेर्पा, टेण्डी शेर्पा र पेम्बा रिता शेर्पालाई चयन गरेको छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल दुइ वर्षको रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार