नेपालको विद्यालयमा कोरियाली विद्यार्थीको नृत्य

नेपालको विभिन्न विद्यालयमा सहयोगार्थ आएका दक्षिण कोरिया छल्ला नाम–दो प्रदेशका विद्यालर्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । शंकरापुर नगरपालिका ३, कोठमाडौं स्थित कालिका शरण माध्यमिक विद्यालयमा उनीहरुले कोरियाली संगीतमा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार